दृष्टि संसार
मन र मष्तिस्कमा उब्जेका कल्पना अनि भावनाहरुको संसार
Thursday, 11 November 2010
गजल
परदेशमै प्रेम पोखेर नआऊ
मेरो मायालाई जोखेर नआऊ
सुन्दै छु अचेल समय फेरियो
त्यो रंगमा पाइला टेकेर नआऊ
स्वदेशकै निम्ति तिमी बाच्दछौ भने
बिस्वासको आधार मेटेर नआऊ
म बिकेकी छैन नि अमुल्य मणिमा
यही प्रेमको मूल्य लेखेर नआऊ
युगौ सम्म तिमीलाई पर्खन सक्छु
अरु झैँ दृष्टिलाई देखेर नआऊ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment