दृष्टि संसार
मन र मष्तिस्कमा उब्जेका कल्पना अनि भावनाहरुको संसार
Thursday, 11 November 2010
गजल
जिन्दगी भर अमर दिप जलिरहोस हर प्रहरमा
उल्लास बोकी कोहि आउन त्यो बस्ति शहरमा
लक्ष्मी माता दाहिना हुन् घरको सृगार चेली पनि
रक्षेक बनि भाइ उभिनु सेवकको लहरमा
मिलनले सिमा रेखा भित्रै घर बनाइ दियोस
हजुरको निम्ति अमृत होस् जुनसुकै जहरमा
मखमली सयपत्री गोदावरी जस्तै गरि फुल्नु
दिर्घायु सागर बनोस बाध्यताको नहरमा
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment